घरको उत्तर पूर्वी दिशामा यस्तो नहोस् | Khabarhub Khabarhub

घरको उत्तर पूर्वी दिशामा यस्तो नहोस्


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वास्तु शास्त्रका नियम पालना नगरे घरमा विभिन्न वास्तु दोष उत्पन्न हुने गर्दछ । जसका कारणले घरका सदस्यहरुले कैयौं समस्या भोग्नु पर्ने हुनसक्छ । यस्तोमा आर्थिक उन्नति प्राप्त गर्ने हरेक मानिसको चाहना समेत पुरा हुन सक्दैन ।

हरेक मानिस जीवनमा प्रसस्त धन कमाउने चाहना बोक्दछ । तर वास्तुको नियमको पालना नगरेमा त्यो चाहना पुरा हुन सक्दैन । वास्तु अनुसार घरको उत्तर पूर्वी दिशा कुबेरको स्थान हुने गर्दछ ।

धेरैले यस दिशामा स्टोर रूम बनाउने वा गह्रौ सामान राख्ने गर्दछन् । कतिपयले त यस दिशामा जुत्ताचप्पल वा फोहोर राख्दछन् । जो बिल्कुलै गलत हो । यसो गरेमा घरमा वास्तु दोष निम्तने र आर्थिक स्थितिमा नकारात्मक असर पर्दछ ।

उत्तर पूर्वी दिशामा पूजापाठसंग जोडिएको सामाग्री, वा धनसम्पती राख्ने दराज राखे उत्तम मानिन्छ । वास्तु अनुसार उत्तर पूर्वी दिशामा सीढी हुनु हुदैन ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ६ : १९ बजे

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको

लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिका : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार

डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु

दोलखा– रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी– बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ