सीताबारे विवादित बयान दिएपछि विवादमा फसे सैफ अली खान « Khabarhub

सीताबारे विवादित बयान दिएपछि विवादमा फसे सैफ अली खान


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – ओम राउतद्वारा निर्देशित फिल्म ‘आदिपुरुष’ विवादमा फसेको छ । एक वकिलले फिल्ममेकर र अभिनेता सैफ अली खानविरुद्ध याचिका दायर गरेपछि विवाद उत्पन्न भएको हो ।

उत्तर प्रदेशको जैनपुर जिल्लाको एक अदालतमा वकिलले याचिका दायर गराएका हन् । यसको सुनुवाई २३ डिसेम्बरमा हुनेछ ।

‘आदिपुरुष’ भगवान् रामको जीवनीमा बनेको एक फिल्म हो । फिल्ममा सैफ अली खानको भूमिका रावणसँग मिल्दो छ ।

यसअघि सैफले एक अन्तर्वार्तामा भनेका थिए,‘ लक्ष्मणद्वारा रावणकी बहिनी सुर्पणखाको नाक काटिएको थियो, यसकारण सीताको अपहरण गरिएको थियो, जुन न्यायसंगत हो ।’

यही विषयलाई उठाएर उनी र फिल्ममेकर विरुद्ध उजुरी परेको हो । सैफले अन्तर्वार्तामा विवादित बयान दिए पनि पछि माफी मागेका थिए ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ३ : २९ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान