२०३० को एसियन गेम कतारले आयोजना गर्ने, ०३४ को साउदी अरबले « Khabarhub

२०३० को एसियन गेम कतारले आयोजना गर्ने, ०३४ को साउदी अरबले


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कतारले सन् २०३० को एसियन गेम आयोजना गर्ने भएको छ । ओमानको मस्कटमा बुधबार ओलम्पिक कमिटी अफ एसियाको साधारण सभाले २०३० र ०३४ को आयोजक चुनेको हो ।

कतार र साउदी अरेबीयाले २०३० को एसियन गेम आयोजनाका लागि दाबी गरेका थिए । जसमा भोटिङ हुँदा कतारले २०३० को एसियन गेम र साउदी अरबले सन् २०३४ को एसियन गेम आयोजना गर्ने भएका हुन ।

ओलम्पिक कमिटी अफ एसियाका अध्यक्ष शेख अहमद अल फाहदले आयोजक राष्ट्रको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ७ : १४ बजे

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर