२०३० को एसियन गेम कतारले आयोजना गर्ने, ०३४ को साउदी अरबले « Khabarhub

२०३० को एसियन गेम कतारले आयोजना गर्ने, ०३४ को साउदी अरबले


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कतारले सन् २०३० को एसियन गेम आयोजना गर्ने भएको छ । ओमानको मस्कटमा बुधबार ओलम्पिक कमिटी अफ एसियाको साधारण सभाले २०३० र ०३४ को आयोजक चुनेको हो ।

कतार र साउदी अरेबीयाले २०३० को एसियन गेम आयोजनाका लागि दाबी गरेका थिए । जसमा भोटिङ हुँदा कतारले २०३० को एसियन गेम र साउदी अरबले सन् २०३४ को एसियन गेम आयोजना गर्ने भएका हुन ।

ओलम्पिक कमिटी अफ एसियाका अध्यक्ष शेख अहमद अल फाहदले आयोजक राष्ट्रको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ७ : १४ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध