अजय देवगन यी ११ फिल्म, जो पुगे ‘सय करोड’ क्लबमा « Khabarhub

अजय देवगन यी ११ फिल्म, जो पुगे ‘सय करोड’ क्लबमा


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अजय देवगनको पछिल्लो फिल्म ‘तान्हाजी’ ले बक्स अफिसमा एक सय करोडको कमाइ गरिसकेको छ । फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ र फिल्म अहिले पनि प्रदर्शनरत छ ।

यो फिल्म मात्र होइन । यसअघि पनि अजयका अन्य फिल्मले सय करोड क्लबमा आफूलाई राख्न सफल भएका थिए ।

‘गोलमाल ३’ अजयको पहिलो फिल्म थियो, जुन सय करोड क्लबमा प्रवेश गरेको थियो । यो फिल्म सन् २०१० मा रिलिज भएको थियो ।

अजयको ‘गोलमाल अगेन’ ले २ सय करोड कमाइ गरेको थियो । फिल्मको पूरा कलेक्सन २ सय ५ करोड थियो । उनले एक दशकमा सय करोड कमाउने ११ फिल्म दिएका छन् ।

तीमध्ये ५ फिल्म रोहित सेट्टीले निर्देशन गरेका थिए । उनले निर्देशन गरेका फिल्म थिए – गोलमाल ३, सिंघम, बोल बच्चन, सिंघम रिटर्न्स र गोलमाल अगेन ।

यी हुन् अजयका सबैभन्दा धेरै कमाएका ११ फिल्म

गोलमाल ३ (२०१०)

सिंघम (२०११)

सन अफ सरदार (२०१२)

बोल बच्चन (२०१२)

सिंघम रिटन्र्स (२०१४)

शिवाय (२०१६)

गोलमाल अगेन (२०१७)

रेड (२०१८)

टोटल धमाल (२०१९)

दे दे प्यार दे (२०१९)

नान्हाजी द अनसंग वारियर (२०२०)

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ६ : ५२ बजे

पाथीभरामा पुगे एकै महिनामा १० हजार बढी दर्शनार्थी

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिनामा १० हजारभन्दा

जङ्गली हात्ती मृत फेला

झापा- कचनकवल गाउँपालिका–७ मा आज जङ्गली हात्ती मृत फेला परेको

झापामा ओलीका सात दिन : ८० टोलमा भेटघाट, मतदाताले सुनाए गुनासै गुनासो

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ – बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

टी–२० विश्वकपः भारतले नामिबियालाई दियो २१० रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले नामिबियाविरुद्ध २१० रनको