इंलिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेड भिड्दै « Khabarhub

इंलिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेड भिड्दै


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंलिस प्रिमियर लिग फुटबलमा मंगलबार विहान दुई चिरपरिचित प्रतिद्वन्द्वी चेल्सी र म्यानचेस्टर युनाइटेड भिड्दैछन् ।

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुने खेल नेपाली समय अनुसार मंगलबार विहान १:४५ बजे हुनेछ ।

खराब अवस्थाबाट गुज्रिरहेको चेल्सी पछिल्ला खेलहरुबाट भने केही लयमा देखिन्छ ।  चेल्सी घरेलु मैदानमा जीत निकाल्दै शीर्ष तीन क्लबसँगको अंक दुरी घटाउने लक्ष्यमा छ ।

लिगमा ४१ अंक जोडेको चेल्सी चौंथो स्थानमा रहेको छ । यो अंक तेस्रो स्थानको लेष्टर सिटीको भन्दा ९ अंकले कम हो ।

यता, युनाइटेड चेल्सीलाई उसैको मैदानमा हराएर शीर्ष पाँचसँगको अंक दुरी कम गर्न चाहन्छ । खराब लयबाटै गुज्रिरहेको युनाइटेड नवौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ९ : २७ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको