सलमान खानको ‘राधे’ मा थपिए ३ द्वन्द्व निर्देशक « Khabarhub

सलमान खानको ‘राधे’ मा थपिए ३ द्वन्द्व निर्देशक


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खानको फिल्म ‘राधे’ मा चर्चित द्वन्द्व निर्देशकहरूको इन्ट्री भएको छ । तीमध्ये एक कोरियन छन् ।

पछिल्लो समय सलमान खानका फिल्मले खासै बिजनेस गर्न नसकेको अवस्थामा यो फिल्म थप राम्रो हुने विश्वासमा निर्माण टिमले ‘केजीएफ’ का द्वन्द्व निर्देशकलाई समेत फिल्ममा अनुबन्ध गरेको हो ।

भारतीय मिडियाका अनुसार एक नभएर ३ जना एक्सन निर्देशक ‘राधे’ मा ल्याइएको छ । फिल्मको एक्सन पक्षलाई थप राम्रो बनाउने निर्माण टिमको विश्वास छ ।

तीन निर्देशकमध्ये एक निर्देशक कोरियन छन् । उनी कोरियन फिल्म उद्योगमा पनि चर्चित भएको बताइन्छ । यस्तै दुई जनाले ‘केजीएफ’ लगायत कैयन् फिल्ममा एक्सन निर्देशन गरिसकेका छन् ।

स्रोतका अनुसार फिल्मको ९० प्रतिशत शूटिङ सकिएको छ । यो फिल्म ईदमा रिलिज हुने सम्भावना बढेर गएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ११ : ०५ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका