राष्ट्र बैंकबाट बिदा भए गभर्नर नेपाल  « Khabarhub

राष्ट्र बैंकबाट बिदा भए गभर्नर नेपाल 


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गभर्नर चिरञ्जीवी नेपाल आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरी आजबाट बिदा भएका छन् ।

२०७१ चैत ५ गते १६औं गभर्नरका रूपमा राष्ट्र बैंकको जिम्मेवारी सम्हालेका नेपालले आजबाट आफ्नो कार्यकाल पूरा गरी औपचारिक रूपमा बिदा भएका हुन् ।

उनी बिदा भएसँगै कायममुकायम गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले दिइएको स्रोतले जानकारी दिएको छ ।

सरकारले समयमै गभर्नर नियुक्त गर्न नसक्दा शिवाकोटीले कामु गभर्नरको जिम्मेवारी दिइएको हो ।

यो पनि पढौं

राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारको ‘अस्वभाविक’ ढिलाइ

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ७ : ११ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा