महेन्द्र बहादुर पाण्डे चीनका लागि नेपाली राजदूतमा नियुक्त | Khabarhub Khabarhub

महेन्द्र बहादुर पाण्डे चीनका लागि नेपाली राजदूतमा नियुक्त


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूतमा महेन्द्र बहादुर पाण्डे नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको सिफारिसानुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई चीनका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ बमोजिम पाण्डेलाई चीनका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी राष्ट्रपतिको कार्यालय शीतल निवासले जनाएको छ ।

सरकारले यसअघि चीनका लागि नेपाली राजदूत रहेका पूर्व मुख्यसचिव लिलामणि पौडेललाई फिर्ता बोलाएर पाण्डेलाई नयाँ राजदूतका रुपमा पठाउने निर्णय गरेको थियो ।

सरकारको सिफारिसमा संसदीय सुनुवाई बाट समेत अनुमोदन भएपछि राष्ट्रपति भण्डारीले पाण्डेलाई चीनका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ५ : ४८ बजे

राष्ट्रसंघको मञ्चमा ट्रम्प आउँदै गर्दा बिग्रियो एस्केलेटर : भाषणअघि टेलिप्रम्प्टर बन्द, रूसका राजदूतले खिचे भिडियो

न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभालाई सम्बोधन

इरानमा मृत्यु दण्डको सङ्ख्यामा वृद्धि

पेरिस – इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक

मन्त्रालयमै बस्न थाले शिक्षामन्त्री महावीर पुन (तस्बिरहरू)

काठमाडौं – शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।