सिप्रदीद्वारा नेपाल प्रहरीलाई पाँच सय थान पीपीई प्रदान « Khabarhub

सिप्रदीद्वारा नेपाल प्रहरीलाई पाँच सय थान पीपीई प्रदान


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिप्रदी ट्रेडिङ प्रालिले पर्सनल प्रोटेक्टिभ ईक्युप्मेन्ट (पीपीई) पाँच सय थान नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमवीच सिप्रदीले उक्त स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई उक्त पीपीई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा अधिकृत राजनबाबुले विपदको समयमा आम नागरिकको सहयोगको लागि उक्त प्रालि सदैव क्रियाशील रहेको भन्दै आगामी दिनमा नेपाल प्रहरीसँग सहकार्य गर्दै आगाडि बढ्ने बताए ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ६ : ०५ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच