साउदीको जेद्दाबाट पहिलो चरणमा २७० नेपाली फर्काइने (सूचीसहित) « Khabarhub

साउदीको जेद्दाबाट पहिलो चरणमा २७० नेपाली फर्काइने (सूचीसहित)


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साउदी अरबको जेद्दाबाट पहिलो चरणमा प्राथमिकताका आधारमा २७० जना नेपालीलाई स्वदेश फर्काइने भएको छ ।

साउदीको जेद्दास्थित नेपाली कन्सुलेट जनरलले नेपाल फर्काइने नेपालीहरुको सूची सार्वजनिक गरेको हो ।

कोरोनाका कारण समस्यामा परेकाहरुलाई प्रथामिकताको आधारमा पहिलो चरणमा २७० जनालाई स्वदेश फर्काउन लागिएको जनाइएको छ ।

जेद्दाबाट कहिले उडान हुने भन्नेबारे भने जानकारी गराइएको छैन । स्वदेश फर्कने नेपालीको साथमा सात दिनभित्रको कोरोना जाँचको पीसीआर अथवा आरटीडी नेगेटिभ रिपोर्ट अनिवार्य हुनुपर्ने समेत जनाइएको छ ।

रियादस्थित नेपाली दूताबास र जेद्दास्थित नेपाली कन्सुलेट जनरलबाट गरी १० हजारभन्दा बढीले स्वदेश फर्कन पाऊ भन्दै फारम भरेको जनाइएको छ ।

जेद्दाबाट फर्काइने नेपालीहरुकाे सूची

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ९ : २२ बजे

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १