मुला खाँदा शरीरमा हुने फाइदा | Khabarhub Khabarhub

मुला खाँदा शरीरमा हुने फाइदा


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मुलतः तरकारी, अचार र सलादमाप्रयोग हुने मुलाको स्वाद कतिपयलाई मन पर्दैन । मुलाको सेवनले मुख दुर्गन्ध हुने र पादआउने भनेर धेरै मानिसले यसलाई हेला पनि गर्छन ।

तर मुलाको खाँदा स्वास्थ्यलाई फाइदै फाइदा हुन्छ । यसको पातसमेत तरकारी र गुन्द्रुक बनाएर खाने चलन छ । अरु के के छ, मुलाखानुको फाइदा :

१. मुला काँचै वा यसका पातको तरकारी बनाएर खाएमा, पाइल्समा रोगीलाई फाइदा पुग्छ ।
२. मुलाको सेवनले मधुमेह भएकाहरुलाई समेत लाभ हुन्छ।

३. नियमित बिहान उठ्ने बित्तिकै मुला खाएमा जण्डिसमा समेत लाभ मिल्दछ ।

४. मुलामा हुने भिटामिन सी, जिङ्क र फसफोरसले छाला सुख्खा हुनबाट नियन्त्रण गर्दछ ।

५. मुलाको सेवनले राता रक्तकोषलाई मर्नबाट जोगाउँछ र रगतमा अक्सिजनको मात्रा भर्दछ ।
६. मुलाको नियमित सेवनले पित्त रसको उत्पादन बढाउँछ साथै लिभरको सुरक्षा गर्दछ ।
७. मुलामा मुटुलाई प्रभावकारी रुपमा काम गराइ राख्न सहयोग गर्ने एन्थोसाइनस हुन्छ ।

८. भिटामिन सी र फोलिक एसिड पाइने भएकाले मुला मुटुलाई फाइदाजनक हुन्छ ।
९. रगतमा पोटासियमको मात्रा सप्लाइगर्ने भएकाले यसले रक्तचाप सन्तुलित राख्दछ ।
१०. मुलाले पाचन प्रणालीलाई राम्रो बनाउँछ ।
११. मुलाको सेवनले एसिडिटी, ग्यास्ट्रीक, मोटोपनसहितका समस्या समाधान गर्दछ ।
१२. नियमित मुलाको जुस खाने गरेमा छाला स्वस्थ रहन्छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  २ : ०८ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको