मुला खाँदा शरीरमा हुने फाइदा « Khabarhub

मुला खाँदा शरीरमा हुने फाइदा


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मुलतः तरकारी, अचार र सलादमाप्रयोग हुने मुलाको स्वाद कतिपयलाई मन पर्दैन । मुलाको सेवनले मुख दुर्गन्ध हुने र पादआउने भनेर धेरै मानिसले यसलाई हेला पनि गर्छन ।

तर मुलाको खाँदा स्वास्थ्यलाई फाइदै फाइदा हुन्छ । यसको पातसमेत तरकारी र गुन्द्रुक बनाएर खाने चलन छ । अरु के के छ, मुलाखानुको फाइदा :

१. मुला काँचै वा यसका पातको तरकारी बनाएर खाएमा, पाइल्समा रोगीलाई फाइदा पुग्छ ।
२. मुलाको सेवनले मधुमेह भएकाहरुलाई समेत लाभ हुन्छ।

३. नियमित बिहान उठ्ने बित्तिकै मुला खाएमा जण्डिसमा समेत लाभ मिल्दछ ।

४. मुलामा हुने भिटामिन सी, जिङ्क र फसफोरसले छाला सुख्खा हुनबाट नियन्त्रण गर्दछ ।

५. मुलाको सेवनले राता रक्तकोषलाई मर्नबाट जोगाउँछ र रगतमा अक्सिजनको मात्रा भर्दछ ।
६. मुलाको नियमित सेवनले पित्त रसको उत्पादन बढाउँछ साथै लिभरको सुरक्षा गर्दछ ।
७. मुलामा मुटुलाई प्रभावकारी रुपमा काम गराइ राख्न सहयोग गर्ने एन्थोसाइनस हुन्छ ।

८. भिटामिन सी र फोलिक एसिड पाइने भएकाले मुला मुटुलाई फाइदाजनक हुन्छ ।
९. रगतमा पोटासियमको मात्रा सप्लाइगर्ने भएकाले यसले रक्तचाप सन्तुलित राख्दछ ।
१०. मुलाले पाचन प्रणालीलाई राम्रो बनाउँछ ।
११. मुलाको सेवनले एसिडिटी, ग्यास्ट्रीक, मोटोपनसहितका समस्या समाधान गर्दछ ।
१२. नियमित मुलाको जुस खाने गरेमा छाला स्वस्थ रहन्छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  २ : ०८ बजे

दक्षिण अफ्रिकालाई मियामी जी–२० शिखर सम्मेलनमा सहभागी नदिने ट्रम्पको घोषणा

एजेन्सी– राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई आगामी वर्ष मियामी नजिकै

नेकपा र जसपाको राजेन्द्र श्रेष्ठ समूहबीच एकता (तस्बिरहरू)

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जसपाको राजेन्द्र कुमार श्रेष्ठ

जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै पोखरा

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

बागलुङस्थित रक्तसञ्चार केन्द्रको स्तरोन्नति

गलकोट– लामो समयको प्रयासपछि बागलुङस्थित रक्तसञ्चार केन्द्रको प्रयोगशालामा सेतो रगत

हुम्लामा पानीका धारामा बरफ जम्न थाल्यो

सिमकोट– हिमाली जिल्ला हुम्लामा यतिबेला अत्यधिक चिसो बढ्दै जान थालेपछि