मौद्रिक नीति सार्वजनिक, बैकिंङ क्षेत्रमा पर्याप्त तरलता | Khabarhub Khabarhub

मौद्रिक नीति सार्वजनिक, बैकिंङ क्षेत्रमा पर्याप्त तरलता


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैकिंङ क्षेत्रमा पर्याप्त तरलता रहेको बताएका छन् ।

शुक्रवार आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति प्रस्तुत गर्दै केन्द्रीय बैंकले चालू आर्थिक वर्षको वित्तीय स्थायित्व कायम गर्ने उद्देश्यले मौद्रिक नीति ल्याएको बताउँदै ११ करोड ८१ लख अमेरिकी डलर विदेशी ऋण भएको बताए ।

उनले विदेशी विनिमय सञ्चिति ७ महिनाको लागि पुग्ने बताए । उनले संस्थागत कर्जा १८ प्रतिशत र व्यक्तिगत कर्जा विस्तार २० प्रतिशत गरिने पनि बताए ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ३ : २० बजे

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध