गायक पराजुलीको तीज गीत ‘शितलु’ सार्वजनिक (भिडियोसहित) « Khabarhub

गायक पराजुलीको तीज गीत ‘शितलु’ सार्वजनिक (भिडियोसहित)


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायक प्रकाश पराजुलीको तीज गीत “शितलु” सार्वजनिक भएको छ ।

हिन्दू नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरी उनले शितलु गीत बजारमा ल्याएका हुन् ।

गीतमा गायक पराजुलीकासाथै र गायिका शितल शर्माले आवाज दिएकी छिन् । पराजुलीकै संगीत तथा नवराज पन्तको शब्द रहेको गीतले नेपाली नारीहरुका पीर-बेदनालाई समेटेको छ ।

मौसमी हिमालको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोको संगीत संयोजन बिनोद बाजुरेलीले गरेका हुन् ।

गीतको भिडियोमा गरिमा शर्मा, शिव पोखरेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस-

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ६ : ०१ बजे

स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

किएभमा रुसको भीषण हवाई हमला, दुई जनाको मृत्यु

युक्रेन– रुसले युक्रेनको राजधानी किएभ माथि पुनः ठूलो हवाई हमला

नोबेल शान्ति पुरस्कार घोषणामा ट्रम्पको प्रभावबारे बहस

ओस्लो- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस वर्षको नोबेल शान्ति पुरस्कारका

‘पेन्सन पट्टा’ बन्यो यस वर्षको दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म

काठमाडौं– तीन साता पूरा हुँदा पनि दर्शकको साथ नछुटेपछि ‘पेन्सन

ललितपुरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

काठमाडौं– ललितपुर प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको