ओली र प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगे देउवा « Khabarhub

ओली र प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगे देउवा


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।

नेकपा सचिवालय बैठक सकिएलगत्तै उनी बालुवाटार पुगेका हुन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि छलफ‌लमा सहभागी रहेको बताइएको छ । देउवासँगै नेता रमेश लेखक लगायतका नेताहरु पनि बालुवाटार पुगेको स्रोतले बताएको छ ।

बैठककमा संवैधानिक नियुक्ति लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  १२ : ०८ बजे

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको

‘पार्टीले आधिकारिकता पाइसक्यो, भिन्न मत राख्न जरुरी छैन’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीभित्र एकता र सद्भाव कायम गर्दै