लामो दूरीको यातायात खुलेपछि बसपार्कमा चहलपहल (फोटो फिचर) « Khabarhub

लामो दूरीको यातायात खुलेपछि बसपार्कमा चहलपहल (फोटो फिचर)



काठमाडौं – सरकारले लामो दूरीको यातायात आजदेखि सुचारु गरेको छ। लामो दुरीका यातायात खुलेसँगै यातायात व्यवसायीहरुले सेवा सुचारु गर्न तयारी थालेका छन् ।

राजधानीस्थित नयाँ बसपार्कमा केही यात्रुहरु टिकट काट्न आएका छन्। तर, गाडीहरु उपलब्ध नहुँदा टिकट नै नकाटी घर फर्किनु परेको छ।

बसपार्कमा कममात्र सवारी साधन हुँदा टिकट वितरण गर्न नसकिएको व्यवसायीहरुले बताएका छन् ।

भोलिसम्म देशका सबै क्षेत्रबाट गाडीहरु आइपुग्ने भएकाले शुक्रबार वा शनिबारबाट सहज सेवा उपलब्ध गराउने उनीहरुले बताएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ९ : ३२ बजे

सई यादव हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

काठमाडौं– ‘हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो । भाइको हत्यामा संलग्न

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको

‘आज मसँग न पैसा छ, न बैङ्क ब्यालेन्स’, बालगायक अशोक दर्जी भन्छन्, ‘धेरै थाकिसकेँ’

काठमाडौं- कुनै समय सडकमा गीत गाउँदै हिँड्ने बालकका रूपमा नेपाली

दक्षिण अफ्रिकी पत्रकार बेपत्ता

नैरोबी- दक्षिण अफ्रिकी एक पत्रकार जिबुटीबाट बेपत्ता भएका पारिवारिक श्रोतले