६२ औं जन्मदिनमा ६२ किलोमिटर दौड ! (भिडियो) « Khabarhub

६२ औं जन्मदिनमा ६२ किलोमिटर दौड ! (भिडियो)


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईं जीन्दगीको जति नै वसन्त पार गर्नुहोस्, जन्मदिनको उत्साह सधै रोमाञ्चक नै हुने गर्दछ । यस्तै भएको छ भारतका एक ब्यक्तिको जन्मदिन । उनले आफ्नै जन्मदिनमा आफैलाई एक विशेष उपहार दिएका छन् ।

प्रायः मानिस अर्काको जन्मदिनमा विशेष उपहार दिने गर्दछन् । तर केहि ब्यक्तिहरु आफ्नो जन्मदिनमा आफ्नै लागी केही विशेष उपहार दिन्छन् । भारत पानीपतका एक ब्यक्तिले आफ्नो जन्मदिनमा आफैलाई दिएको उपहार सामाजिक सञ्जालमा भाइरल बनको छ ।

पानीपत निवासी वकिल जसमेर सिंह सन्धूले आफ्नो ६२ औं जन्मदिनको राति १२ बजे दौडन शुरु गरे । उनले उक्त रात ६२.४ किलोमिटरको दौड पार गरे र उक्त भिडियो सामाजिक सञ्जालमा शेयर गरे । उनको यो भिडियो भाइरल बन्यो । उनी आफ्नो जन्मदिनमा आफैलाई दौडको कीर्तिमान दिन चाहान्थे । जो उनले पुरा गरे ।

जसमेर नियमित ११ देखि २२ किलोमिटरसम्म दौडने गर्दथे । सन् २०१० मा उनलाई हृदयघात भयो । त्यसपछि उनलाई शारीरिक व्यायाम गर्न चिकित्सकले रोक लगाएका थिए ।

तर उनलाई यो कुरा चित्त बुझेन त्यसैले उनी स्वस्थ्य भएसाथै अलिअलि गर्दै दौडन थाले । त्यसैको उपज उनले एक रातमा ६२.४ किलोमिटरको दौड पुरा गरे ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ३ : ३० बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै