अमेरिकामा ८२ लाख ८८ हजारमा कोरोना संक्रमण   « Khabarhub

अमेरिकामा ८२ लाख ८८ हजारमा कोरोना संक्रमण  


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना संक्रमितको संख्या ८२ लाख नाघेको छ ।

शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ७१ हजार ६८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ८२ लाख ८८ हजार २७८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५३ लाख ९५ हजार ४०१ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २६ लाख ६९ हजार २३३ जनामध्ये १५ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख २३ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार शुक्रबार थप ९२८ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख २३ हजार ६४४ पुगेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ९ : ४४ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन