बलिउडमा ३ फिल्म रिलिज : कसले मार्ला बाजी ? « Khabarhub

बलिउडमा ३ फिल्म रिलिज : कसले मार्ला बाजी ?


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पुरा विश्वमा कोरोना भाइरसको प्रभाव परेको बेला सिनेमा जगतमा समेत यसको ठुलो असर परेको छ । जसबाट भारतीय सिनेमा उद्योग बलिउड समेत अछुतो रहन सकेन । तर हालै १५ अक्टोबरबाट भारतमा लकडाउन खुलाउदै सिनेमाहल समेत खुल्नेछन् ।

हल खुल्नासाथ भारतमा तानाजीः द अनसंग वारियर, केदारनाथ, शुभ मंगल ज्यादा सावधान, मलंग, थप्पड जस्ता सुपरहिट फिल्म फेरी रिलीज हुने तयारीमा छन् । यी फिल्मले लामो समय हल आउन नपाएका दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् ।

भारत सरकारले सिनेमा हल सञ्चालन गर्दा तोकेको मापदण्ड पालना गरेर मात्र सञ्चालन अनुमती दिएको छ । जसमा सामाजिक दूरी, हरेक दर्शकबीच एक सीटको अन्तर, साथमा ह्याण्ड स्यानिटाइजर हुनुपर्ने, मास्कको अनिवार्य प्रयोग रहेका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  १२ : ०३ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु