कोरोनाको खोप ल्याउने सन्दर्भमा डा. भट्टराईले लेखे : सरकार ‘कानमा तेल हालेर’ नसुतोस् ! « Khabarhub

कोरोनाको खोप ल्याउने सन्दर्भमा डा. भट्टराईले लेखे : सरकार ‘कानमा तेल हालेर’ नसुतोस् !


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोनाभाइरसविरुद्ध विकास भइरहेका खोप अंग्रेजी नयाँ वर्षको शुरूमै आउने चर्चा भैरहेको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै भट्टराईले मोडेर्ना, फाइजरलगायत कम्पनीले विकास गरेका खोप एक/डेढ महिनामै आउने भन्दै सरकारलाई कानमा तेल हालेर नबस्न सुझाव दिएका हुन् ।

‘​कोरोनाविरूद्धको खोप मोडेर्ना, फाइजर लगायत कम्पनी र रूस,चीन लगायत देशले परीक्षण/विकास गरिरहेको र इस्वी नयाँ वर्ष सँगसँगै बजारमा आइसक्ने चर्चा भैरहँदा हाम्रो सरकार पहिलेझैँ कानमा तेल हालेर नसुतोस्! शुरूमा धनी देशले ओगट्ने हुँदा गरीब देशले WHO मार्फत लिने कि? मु..सक्यो दैलो देख्यो नहोस् !’

कोरोनाविरुद्ध परीक्षणमा रहेका खोप आगामी पुसभित्रै आउने चर्चा छ ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  १० : ३३ बजे

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइनेपर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने

विरगन्ज– पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चिया तथा कफी