माल्दिभ्समा रमाउँदै मानुषी छिल्लर (फोटो फिचर) | Khabarhub Khabarhub

माल्दिभ्समा रमाउँदै मानुषी छिल्लर (फोटो फिचर)


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यतिबेला मानुषी छिल्लर माल्दिभ्समा छिन् । फुर्सदमा भएका बेला उनी आफ्नो समयलाई यादगार बनाउन माल्दिभ्स पुगेकी हुन् ।

मानुषीले माल्दिभ्सको समुद्री किनारमा खिचेका सुन्दर तस्वीरहरु शेयर गरेकी छिन् । ती तस्वीरहरुको सामाजिक सञ्जालमा चर्चा शुरु भएको छ ।

तस्वीरमा मानुषी ब्लू बिकिनीमा देखिएकी छिन् । फ्यानले पनि उनका तस्वीरमा माया दर्शाएका छन् ।

सन् २०१७ मा मिस वर्ल्ड जितेकी मानुषी छिट्टै नै फिल्म ‘पृथ्वीराज’ बाट बलिउड डेब्यु गर्दैछिन् ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  २ : २१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’