पुलिसलाई हराउँदै आर्मी बन्यो एमएम कप क्रिकेट च्याम्पियन « Khabarhub

पुलिसलाई हराउँदै आर्मी बन्यो एमएम कप क्रिकेट च्याम्पियन


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी – त्रिभुवन आर्मी क्लबले सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

शनिवार फाइनलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ८५ रनले पराजित गर्दै उपाधि जितेको हो ।

यो सँगै विजेता आर्मीले ४ लाख ५ हजार र उप विजेता पुलिसले २ लाख ५ हजारमा नगद प्राप्त गरेका छन् । १ सय ८५ रनको विजयी लक्ष्य पक्ष्याएको पुलिस २४.४ ओभरमा अल आउट हुँदै ९९ रनमा समेटियो ।

त्यसअघि इनरुवा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको आर्मी ४८.५ ओभरमा अल आउट हुँदै १ सय ८४ रनमा समेटिएको थियो ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ३ : ५९ बजे

मधेसले अब किसानलाई उत्पादनमा आधारित मात्रै अनुदान दिने

काठमाडौं– मधेस प्रदेश सरकारले अब किसानलाई उत्पादन आधारित मात्रै अनुदान

मधेश प्रदेश बजेट : एक करोड भन्दा कम आयोजनामा बजेट विनियोजन नगर्ने

काठमाडौं– मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दा एक

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको