अध्ययनका लागि अस्ट्रेलिया पुगेकी नेपाली युवतीको मृत्यु « Khabarhub

अध्ययनका लागि अस्ट्रेलिया पुगेकी नेपाली युवतीको मृत्यु


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अध्ययनको लागि अस्ट्रेलिया पुगेकी एक नेपाली युवतीको उपचारको क्रममा मृत्यु भएको छ ।

ललितपुरका साना गाउँ घर भएर अस्ट्रेलियाको सिड्नीमा बस्दै आएकी रमिला महर्जनको ब्रेन ट्युमरको उपचारका क्रममा मृत्यु भएको हो ।

उनी अध्ययनका लागि २ वर्ष अगाडि मात्रै अस्ट्रेलिया गएकी थिइन् ।

रमिला पति सञ्जय महर्जनसँगै अस्ट्रेलियामा बस्दै आएकी थिइन् । नेपालस्थित पारिवारिक स्रोतले रमिलाको सोमबार नै अस्ट्रेलियामा दाहसंस्कार गरिएको जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ११ : १३ बजे

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको