इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो « Khabarhub

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको आधिकारिक सङ्ख्या २१ पुगेको अमेरिकी रक्षा प्रशासन पेन्टागनले जनाएको छ ।

पेन्टागनका हताहती विश्लेषण प्रणालीले शनिबार थप दुई जनाको मृत्यु भएको जनाएको छ । समाचार संस्था एपीका अनुसार एक रक्षा अधिकारीले यी मृत्युहरू युद्धको प्रारम्भिक चरणमै भएको बताएका छन् ।

उनका अनुसार मन्त्रालयले युद्धमा भएका क्षति मात्र नभई उक्त क्षेत्रमा कार्यरत सबै अमेरिकी सेनाको मृत्युलाई समेटेर तथ्याङ्कलाई थप व्यापक बनाउने प्रयास गरिरहेको छ ।

नयाँ तथ्याङ्क अनुसार कुवेतमा अमेरिकी सेनाको ४२औँ इन्फ्रान्ट्री रेजिमेन्टमा सेवारत न्यूयोर्क प्रहरी अधिकारी मेजर सोरफ्लाई डेभियस पनि मारिएका छन् । मार्च ६ मा युद्ध सुरु भएको केही दिनपछि स्वास्थ्यसम्बन्धी समस्याका कारण उनको मृत्यु भएको थियो ।

अर्का मृतकको भने नाम खुलाइएको छैन । हाल मध्यपूर्वमा दशौँ हजार अमेरिकी सैनिक तैनाथ छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ५ : ०४ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई