टी – २० विश्वकप क्रिकेट निर्धारित मितिमै हुने « Khabarhub

टी – २० विश्वकप क्रिकेट निर्धारित मितिमै हुने


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले अधिकांश खेलकुद प्रतियोगिता रद्द भइरहँदा ७ महिनापछि तय भएको विश्वकप टी – २० क्रिकेट भने निर्धारित मितिमै हुने भएको छ ।

यसै वर्षको अक्टोबर १८ देखि सुरु हुने भनिएको पुरुष टी-ट्वान्टी विश्वकप नसर्ने क्रिकेट अष्ट्रेलियाका प्रमुख कार्यकारी केभिन रोबर्ट्सले जनाएका छन् ।

टी-ट्वान्टी विश्वकपको प्रि-क्वालिफाइङ अक्टोबर १८ देखी २३ सम्म जिलोङ र होबार्टमा संचालन हुनेछ। यस्तै प्रमुख १२ राष्ट्रको भिडन्त भने अक्टोबर २४ देखी सिड्नीमा सुरु हुनेछ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १ : १३ बजे

मन्त्रिपरिषदको बैठक सुरु

काठमाडौँ- नेपाल सरकार मन्त्रिपरिषदको बैठक सुरु भएको छ । सिंहदरबारस्थित

छ महिनामा ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौँ- चालु आर्थिक वर्षको छ महिनामा कूल पाँच खर्ब ८५

प्रदेश १ प्रदेशसभाद्वारा अध्यादेश पारित

काठमाडौँ- प्रदेश नं १ को प्रदेशसभाले ‘प्रदेश निजामती सेवाको गठन,

पल शाहलाई उपस्थित गराउन पोखरा उच्च अदालतको आदेश

काठमाडौँ- उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन आदेश

थप दुई मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको राजीनामा