टी - २० विश्वकप क्रिकेट निर्धारित मितिमै हुने | Khabarhub Khabarhub

टी – २० विश्वकप क्रिकेट निर्धारित मितिमै हुने


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले अधिकांश खेलकुद प्रतियोगिता रद्द भइरहँदा ७ महिनापछि तय भएको विश्वकप टी – २० क्रिकेट भने निर्धारित मितिमै हुने भएको छ ।

यसै वर्षको अक्टोबर १८ देखि सुरु हुने भनिएको पुरुष टी-ट्वान्टी विश्वकप नसर्ने क्रिकेट अष्ट्रेलियाका प्रमुख कार्यकारी केभिन रोबर्ट्सले जनाएका छन् ।

टी-ट्वान्टी विश्वकपको प्रि-क्वालिफाइङ अक्टोबर १८ देखी २३ सम्म जिलोङ र होबार्टमा संचालन हुनेछ। यस्तै प्रमुख १२ राष्ट्रको भिडन्त भने अक्टोबर २४ देखी सिड्नीमा सुरु हुनेछ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १ : १३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’