अक्षय कुमारको फिल्म ‘पृथ्वीराज’ लाई लिएर करणी सेनाको आपत्ति « Khabarhub

अक्षय कुमारको फिल्म ‘पृथ्वीराज’ लाई लिएर करणी सेनाको आपत्ति


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हिन्दी फिल्म ‘पद्मावत’ लाई लिएर करणी सेनाले यसअघि विरोध जनाएका थिए । यो फिल्म मुस्किलले बल्ल रिलिज भएको थियो । कति शहरमा त यो फिल्म अझै पनि प्रदर्शन हुन पाएको छैन ।

करणी सेनाले अक्षय कुमारको फिल्ममाथि विरोध जनाएको छ । करणी सेनाले फिल्मको स्किृप्ट पढ्न माग समेत गरेका छन् । उनीहरुले फिल्ममा तथ्यलाई तोडमोड गरेको अनुमान गरेका छन् ।

करणी सेनाले जयपुरमा चलिरहेको शूटिङमा पनि विरोध जनाएका छन् । करणी सेनाका सदस्यले १४ मार्चमा जयपुर नजिकको गाउँमा आएर विरोध गर्दा अक्षय कुमार भने त्यहाँ थिएनन् ।

डा चन्द्रप्रकाश द्विवेदीले करणी सेनाका सदस्यलाई तथ्यमा तोडमोड नगर्ने भन्दै आश्वासन दिलाएका थिए । त्यसमा करणी सेनाले लिखित जवाफ मागेका छन् ।

सन् २०२० मा प्रदर्शनमा आउने भनिएको यो फिल्ममा सन् २०१७ मानुषी छिल्लर पनि देखिनेछिन् ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ३ : १६ बजे

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको

टिप्पणी : रास्वपाको वाचापत्रमा भनेजस्तै बालेन सरकारबाट निम्न वर्ग उपेक्षित हुने संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यम वर्गलाई विस्तार गर्ने लिएको

जापानले बनाएको नागढुङ्गा सुरुङमार्ग सञ्चालनको जिम्मा चीनलाई

काठमाडौं- सरकारले २०७६ साल कात्तिक ४ गते नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग

प्रमुख प्रशासकीय अधिकृत विहिन स्थानीय तहमा सामान्य प्रशासनले पठायो ६३ जना उपसचिव

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा

प्रतिनिधि सभाको पहिलो बैठकबाटै सभामुख र उपसभामुख चयन गर्ने तयारी

काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको बैठक यही चैत