कोरोना महामारी – फेसबुकका कर्मचारीलाई १ हजार डलर बोनस « Khabarhub

कोरोना महामारी – फेसबुकका कर्मचारीलाई १ हजार डलर बोनस


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– कोरोना भाइरसको विश्वव्यापी महामारीलाई ध्यानमा राख्दै सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना सबै कर्मचारीलाई बोनस दिने घोषणा गरेको छ ।

फेसबुक कम्पनीका प्रमुख कार्यकारी मार्क जुकरबर्गले आफ्ना सबै कर्मचारीलाई बोसन स्वरुप १ हजार अमेरिकी डलर प्रदान गर्ने घोषणा गरेको द इन्फोर्मेशनले जनाएको छ ।

नेपाली रुपैयामा रुपान्तरण गर्दा यो एक लाख १७ हजार रुपैयाँ बराबर हुन आउँछ ।

आगामी महिना बोनस फेसबुकका सबै ४५ हजार कर्मचारीले पाउने जनाइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ९ : ०६ बजे

विपद्को पूर्वसूचना आयो, तर गम्भीरता बुझ्न नसक्दा विध्वंस

त्रिशूली – बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल

एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ

गण्डकी– गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६