कोरोना भाइरसले अमेरिकामा ३१ हजार ११७ को मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरसले अमेरिकामा ३१ हजार ११७ को मृत्यु


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं   साढे ३ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट अमेरिकामा ३१ हजार ११७ जनाको मृत्यु भएको छ ।

शनिबार विहान यो समाचार तयार पार्दासम्म ७ लाख ९ हजार १९३ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ४९८ जनाको मृत्यु भएको छ भने ३१ हजार ६२३ जना नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकामा संक्रमितमध्ये ५९ हजार ९८९ जना उपचारपछि निको भएका छन् । १३ हजार ४७६ जनाको अवस्था गम्भीर रहेको छ । ६ लाख १२ हजार ९७ जना उपचाररत छन् ।

चीनको वुहानबाट सन् २०१९ को डिसेम्बर ३१ बाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ५ : ४९ बजे

लिपुलेकमा भारत र चीनको सहमतिप्रति अनेरास्ववियूको आपत्ती

काठमाडौं– नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले पछिल्लो समय

अपराधको राजनीतिकरण नगरौँ, रविको निलम्बन कानूनसम्मत छ

सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला अदालत

वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो

पर्सा– पर्साको वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल

‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ आजदेखि

काठमाडौं– ‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ सम्मेलन आजदेखि सुरु हुँदैछ ।

यु–१९ क्रिकेट : महिला टिमको बन्द प्रशिक्षण सुरु

चितवन– महिला यु–१९ विश्वकप क्रिकेटको लागि नेपाली टिमको बन्द प्रशिक्षण