जनकपुरको बाटोमा पैसा फ्याँकेर भाग्ने दुई मुस्लिम महिला पक्राउ « Khabarhub

जनकपुरको बाटोमा पैसा फ्याँकेर भाग्ने दुई मुस्लिम महिला पक्राउ


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– शुक्रबार(हिजो) जनकपुरधामको महावीर चोकस्थित सडकममा पैसा छरेर भागेका दुई मुस्लिम महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले शनिवार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ७ निवासी आमुना खातुन र अलिना खातुन रहेका छन् ।

उनीहरु भाउजु र नन्द भएको घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

बाटोमा पैसा फकेर हिँडेसँगै जनपुरमा त्रास फैलिएको थियो । महावीर चोकमा नेपाली रुपैयाँ छरेर फरार रहेका दुई जना सीसीटीभीमा देखिएपछि उनीहरुको तस्वीरसहित प्रहरी खोजीमा लागेको थियो ।

दुई महिलाले दिउँसो साढे १२ बजे रूपैयाँ छररे भागेका थिए ।

बरामद गरिएको उक्त रूपैयाँ कोरोनाभाइरस सङ्क्रमणसम्बन्धी शङकास्पद भएकाले परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको थियो भने । पैसा छरिएको क्षेत्रमा सेनिटाइजर छरिएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ५ : १२ बजे

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने

‘मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ’

विराटनगर– मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की