अमेरिकामा कोरोना भाइरसको संक्रमणले ९० हजारको मृत्यु | Khabarhub Khabarhub

अमेरिकामा कोरोना भाइरसको संक्रमणले ९० हजारको मृत्यु


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ९० हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ८६० जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९० हजार ९७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १९ हजार ६९ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १५ लाख २६ हजार ८४२ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३ लाख ४४ हजार ९४३ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १० लाख ९० हजार ९२६ जनामध्ये १६ हजार ३५३ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ५ : २८ बजे

काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न

काठमाडौं – सङ्घीय राजधानीसँग कर्णाली जोड्ने अभियानका रुपमा काठमाडौँमा जारी

बैतडीका सार्वजनिकस्थलमा धूम्रपान गरे कारबाही

बैतडी – बैतडीमा गत फागुनदेखि सार्वजनिकस्थलमा धूम्रपान गर्न निषेध गरिएको

राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता

जर्मनी – राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर

स्मार्ट लाइसेन्स छैन ? एक वर्षको अस्थायी लिनोस्

काठमाडौं– सवारी चालक अनुमति पत्र नपाएर देशभरका करिब २० हजार

उत्तर कोरियाको भ्रमणमा जाँदै पुटिन

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गलबार ‘मैत्रीपूर्ण’ भ्रमणका क्रममा