चीनमा फेरि भेटिए कोरोना भाइरसका संक्रमित « Khabarhub

चीनमा फेरि भेटिए कोरोना भाइरसका संक्रमित


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  चीनमा आइतबार पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानमा शुक्रबार यता नयाँ संक्रमित भेटिएका हुन् ।

आइतबार त्यहाँ ६ जना नयाँ संक्रमित भेटिएका हुन् । यसअघि शनिबार ८ जना र शुक्रबार ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

गत अप्रिल ३ तारिखयता यही २५ अप्रिलमा १४ जनामा संक्रमण देखिएको चीनमा शुक्रबारदेखि पुनः संक्रमण देखिन थालेको हो ।

योसँगै त्यहाँ संक्रमित हुनेको कुल संख्या ८२ हजार ९४७ पुगेको छ । चीनमा अहिलेसम्म ७८ हजार २२७ जना संक्रमण मुक्त भएका छन् भने ८७ जना संक्रमितको उपचार भइरहेको छ ।

कोरोना भाइरसको उद्भव मानिएको चीनको वुहानमा गत वर्षको डिसेम्बर ३१ देखि संक्रमण फैलिएको थियो ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ६ : ११ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा