स्पेनमा एकै दिन १ हजार २१४ जनामा कोरोना संक्रमण   « Khabarhub

स्पेनमा एकै दिन १ हजार २१४ जनामा कोरोना संक्रमण  


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  युरोपमा कोरोना भाइरसले सबैभन्दा धेरै प्रभावित भएको स्पेनमा २४ घण्टामा थप १ हजार २१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ७१९ पुगेको छ । एकै दिन ८७ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २७ हजार ६५० पुगेको छ ।

१ लाख ९५ हजार ९४५ जना संक्रमणमुक्त भएका छन् भने ५४ हजार १२४ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ७ : ३६ बजे

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको