अमानवीय कार्य गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी « Khabarhub

अमानवीय कार्य गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृह मन्त्रालयले कोरोना भाइरस संक्रमण फैलन नदिन सतर्कताका नाममा अमानवीय क्रियाकलाप गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

गृहमन्त्रालयले स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसीमका दवाव दिने, आवागमनको क्रममा दूर्ब्यवहार गर्ने, कानून विपरित काम गरी मनोबल गिराउने लगायतका अमानवीय कार्य प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार एक प्रेस वक्तव्य जारी गर्दै गृहले टोल प्रवेशमा निशेष गर्ने, घर भाडामा बसेकालाई विनाकारण निकाल्ने लगायतका अमानवीय कार्यहरु प्रति ध्यानाकर्षण भएको र उक्त कार्य बन्द नगरे कानुनी कारबाही गर्ने चेतावनी दिइएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ९ : ५७ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर