बहराइनमा ३३१ नेपालीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

बहराइनमा ३३१ नेपालीलाई कोरोना भाइरसको संक्रमण


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खाडीमुलुक बहराइनमा रहेका ३३१ जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

मान्मास्थित नेपाली दूतावासले कोरोना भाइरसले ३३१ नेपाली संक्रमित भएको पुष्टि गरेको हो । अहिलेसम्म त्यहाँ १ जना नेपालीको मृत्यु भएको छ भने संक्रमित भएका कयौं नेपाली उपचारपछि ठीक भएको नेपाली दूतावासले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बहराइनमा हालसम्म ६ हजार ९ सय ५६ जनामा संक्रमण देखिएकोमा २ हजार ९१० जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये १२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  १२ : ४७ बजे

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको