सरकारलाई स्वास्थ्य सामग्री सहयोग « Khabarhub

सरकारलाई स्वास्थ्य सामग्री सहयोग


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालयलाई विभिन्न संघसंस्थाहरुले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार लुम्बिनी हेल्थ केयर प्रालि र अन्तराष्ट्रिय नेपाली कलाकार समाजले स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

डा देवकोटाका अनुसार लुम्बिनी हेल्थ केयर प्रालिले स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने पीपीई एक सय थान, पञ्जा १० हजार थान, सर्जिकल मास्क १० हजार थान र एन ९५ मास्क १ हजार थान सहयोग गरेको हो ।

यस्तै अन्तराष्ट्रिय नेपाली कलाकार समाजले पनि एन ९५ मास्क एक सय थान, थर्मल गन १० वटा, पीपीइ सेट ५० हजार र सर्जिकल मास्क २ हजार थान सहयोग गरेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ५ : १२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना