लकडाउनमा भोका कुकुरलाई स्थानीय युवाहरुको पहलमा खाना « Khabarhub

लकडाउनमा भोका कुकुरलाई स्थानीय युवाहरुको पहलमा खाना


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वका अधिकांश मुलुक लकडाउनको अवस्थामा छन् ।

नेपालमा पनि लकडाउन शुरु भएको सोमबार ५६ दिन पुगेको छ । यो लकडाउनको अवधिमा मानिसहरु मात्र नभएर जीवजनावर समेत खान नपाएर प्रभावित बनेका छन् ।

यही कुरालाई मध्यनजर गर्दै बुढानिलकण्ठ क्षेत्रका युवाहरुले दैनिक सडकमा रहेका कुकुरलाई खाना खुवाउँदै आएका छन् ।

‘मिलेर गरम सकेको गरम’ अभियानका साथ उनीहरुले सो सामाजिक कार्यलाई निरन्तरता दिँदै आएका छन् । कुकुरलाई खाना खुवाउनुका साथै असहायहरु तथा विपन्नहरुलाई समेत खाद्यान्न सहयोग गर्दै आएको अभियानका एस सदस्य साहिल गौतमले बताए ।

अभियानमा दिपेश भण्डारी (साने), प्रताप श्रेष्ठ , किरण थापा मगर , राहुल लुइँटेल, साहिल गौतम, सोनाम तामाङ , विकास बराल, सुजन लुइँटेल, विशाल खड्का लगायत छन् ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ९ : ४० बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका