मान्छे फर्काउन नसक्ने सरकारले भूमि फिर्ता गर्छ भन्ने विश्वास छैन : नेता थापा « Khabarhub

मान्छे फर्काउन नसक्ने सरकारले भूमि फिर्ता गर्छ भन्ने विश्वास छैन : नेता थापा


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले भारतीय सीमा क्षेत्रमा अलपत्र नेपाली नागरिकको उद्दार नगरेकोमा आक्रोश पोखेका छन् ।

उनले सरकारले हालै ल्याएको नीति तथा कार्यक्रममा कोरोना नियन्त्रणका लागि प्रभावकारी माध्यमको परिकल्पना नगरेमा पनि आक्रको व्यक्त गरेका छन्।

नेता थापाले नागरिकको ज्यान जोगाउन नसक्ने सरकारले भारतले मिचेको भूमि फिर्ता ल्याउन नसक्ने पनि ठोकुवा गरे।

उनले भने ‘मान्छे फर्काउने नसक्ने सरकारले भूमि फिर्ता गर्छ भन्ने रत्तिभर पनि विश्वास छैन ।’

सरकारको रवैया यस्तै रहे नेपालमा कोरोना संक्रमण अझ भयावह बन्दै जाने भन्दै उनले तत्काल सरकारले गम्भीर बन्नुपर्ने समेत आग्रह गरे ।

बाँकी भिडियोबाट हेर्नुस्

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ८ : १५ बजे

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम