कोरोना जितेर १९ संक्रमित अस्पतालबाट डिस्चार्ज « Khabarhub

कोरोना जितेर १९ संक्रमित अस्पतालबाट डिस्चार्ज


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा १९ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेशवर गौतमले पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमण मुक्त भएका जानकारी दिएका हुन् ।

उनका अनुसार कोरोना निको हुनेहरुमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट छ जना पुरुष, महाबु आइसोलेसन दैलेखबाट एकजना, सल्कोट आइसोलेसनबाट तीनजना पुरुष, सिम्ता आइसोलेसन सुर्खेतबाट एक जना पुरुष रहेका छन् ।

त्यस्तै, नारायणी अस्पतालको आइसोलेनबाट सात जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा पर्साका एकजना महिला, छ जना पुरुष र रौतहटका एक जना महिला रहेका छन् ।

हालसम्म कुल कोरोना निको हुनेको संख्या १ हजार १८६ पुगेको छ । जसमा महिला ११४ र एक हजार ७२ जना पुरुष रहेका छन् ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ६ : २१ बजे

प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

भक्तपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण