यी हुन् कोरोना संक्रमणमुक्त भएका नेपालमा ७ जिल्ला  « Khabarhub

यी हुन् कोरोना संक्रमणमुक्त भएका नेपालमा ७ जिल्ला 


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार  नेपालका ७ जिल्लामा कोरोना भाइरसको संक्रमण शुन्य रहेको छ ।

केही दिन अघिसम्म मुलुकका सबै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिए पनि हालसम्म नेपालका ७ जिल्ला कोरोना भाइरस मुक्त भएको मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयको पछिल्लो विवरणअनुसार धनकुटा, भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्ला कोरोना भाइरस संक्रमणमुक्त भएका हुन् । हाल यी जिल्लामा एक जना पनि सक्रिय सङ्क्रमित छैनन्।

यी सात वटै जिल्लामामा रहेका सबै संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार रौतहट, कैलाली र बाजुरामा भने पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।

 

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ९ : ०३ बजे

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले