यी हुन् कोरोना संक्रमणमुक्त भएका नेपालमा ७ जिल्ला  « Khabarhub

यी हुन् कोरोना संक्रमणमुक्त भएका नेपालमा ७ जिल्ला 


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार  नेपालका ७ जिल्लामा कोरोना भाइरसको संक्रमण शुन्य रहेको छ ।

केही दिन अघिसम्म मुलुकका सबै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिए पनि हालसम्म नेपालका ७ जिल्ला कोरोना भाइरस मुक्त भएको मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयको पछिल्लो विवरणअनुसार धनकुटा, भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्ला कोरोना भाइरस संक्रमणमुक्त भएका हुन् । हाल यी जिल्लामा एक जना पनि सक्रिय सङ्क्रमित छैनन्।

यी सात वटै जिल्लामामा रहेका सबै संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार रौतहट, कैलाली र बाजुरामा भने पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।

 

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ९ : ०३ बजे

विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ

काठमाडौँ- प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै रु

देशभरका भन्सार जाँचपास ठप्प

काठमाडौँ- भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास

दार्चुलामा भूकम्पको धक्का

काठमाडौँ- दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास

३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष

बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयर प्रत्यासी एवं नेकपा एमाले नेता शिवशंकार