सन्दीपको टीम दिल्लीले भित्र्यायो नयाँ खेलाडी « Khabarhub

सन्दीपको टीम दिल्लीले भित्र्यायो नयाँ खेलाडी


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मानेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापीटल्सले तीव्र गतिका बलर आरिच नर्टेजलाई टीममा भित्र्याएको छ ।

दिल्लीले मंगबार विज्ञप्ति जारी गर्दै नर्टेचलाई टीममा आवद्ध गरेको जानकारी दिएको हो ।

दक्षिण अफ्रिकाका पेश बलर नर्टेजलाई क्रिस वोक्सको स्थानमा भित्र्याएको हो ।

नर्टेज अघिल्लो वर्ष कोलकत्ता नाइटराइडर्समा थिए । तर, सोल्डर इन्जुरीले गर्दा आईपीएलमा डेब्यु गर्ने अवसर पाएका थिएनन् ।

नर्टेजले अन्तर्राष्ट्रिय खेलमा सन् २०१९मा भारतविरुद्ध खेल्दै डेब्यु गरेका थिए ।

उनले अहिलेसम्म ६ टेस्टमा १९ विकेट, ७ ओडिआईमा १४ विकेट र ३ टि–२० क्रिकेटमा २ विकेट लिएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  १२ : २० बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका