कोरोना संक्रमित बढेपछि कास्कीमा पनि निषेधाज्ञा लागू | Khabarhub Khabarhub

कोरोना संक्रमित बढेपछि कास्कीमा पनि निषेधाज्ञा लागू


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- आज रातिदेखि लागू हुनेगरी कास्कीमा निषेधाज्ञा जारी गरिएको छ।

आज राति १२ बजेदेखि यही भदौ ७ गते राति १२ बजेसम्मका लागी कास्की जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कास्कीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

कार्यालयका अनुसार आज बिहान बसेको जिल्ला स‌ंकट व्यवस्थापन समितिको बैठकले पोखरा सहित कास्की जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

पोखरामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि पोखरा भदौ ७ गते राति १२ बजे सम्मका लागी निषेधाज्ञा जारी भएको महानगरले जनाएको छ ।

निषेधाज्ञामा अत्यावश्यक बाहेकका सम्पुर्णा निजि, सार्वजनिक संघ संस्था सहित सम्पूर्ण सरकारी कार्यालय समेत बन्द हुने विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  १२ : ३४ बजे

इलाम २ : अन्तिम चरणमा मतगणना, सुहाङलाई फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार