श्रीलंकाका पूर्वरग्वी कप्तान बने युवा तथा खेलकुद मन्त्री « Khabarhub

श्रीलंकाका पूर्वरग्वी कप्तान बने युवा तथा खेलकुद मन्त्री


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रीलंकाली रग्वी टीमका पूर्वकप्तान नमल राजपाक्ष युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् ।

युवा तथा खेलकुद मन्त्रीमा शपथ खाएका ३४ वर्षीय पूर्वकप्तान राजपाक्ष कम उमेरमा मन्त्री बन्ने पहिलो ब्यक्ति बनेका छन् ।

श्रीलंकाको हमबान्तोटा जिल्लाबाट संसद सदस्यमा निर्वाचित राजपाक्षेले आफुलाई विश्वास गरेर मन्त्रालयको जिम्मेवारी दिएकोमा राष्ट्रपति गातावाया राजपाक्ष र प्रधानमन्त्री महेन्द्र राजपाक्षीलाई धन्यवाद भनेका छन् ।

श्रीलंकाको राष्ट्रिय टीमको नेतृत्व गरिसकेका उनी खेलकुदमा राम्रो छबि बनाउन सफल खेलाडीका रुपमा चर्चामा छन् ।

सन् २०१० मै संसद सदस्य बनेका राजपाक्षले पहिलो पटक मन्त्रालयको जिम्मा पाएका हुन् ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  १ : ४४ बजे

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा

‘अनलाइन पोर्टल’ मार्फत समस्या दर्ता गराउन नेपाली दूतावास यूएईको आग्रह

काठमाडौं – संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७

उपसभामुख ठाकुरले लिइन् शपथ (तस्बिरहरू)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित