नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति « Khabarhub

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा चुनाव सरेको छ ।

महासंघको पदाधिकारी समितिको बैठकले वैशाख २१ र २२ गते चुनावको नयाँ मिति तय गरेको हो ।

उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण उक्त तालिका प्रभावित बनेको थियो ।

यसअघि चैत २९ र ३० गते निर्वाचन तोकिएको थियो । महासंघले २०८३ वैशाख ९ गते कार्यकारिणी समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

यसैगरी, महासंघले आगामी २०८३ वैशाख ९ गते कार्यकारिणी समितिको बैठक समेत बोलाउने निर्णय गरेको छ। महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ मितिबारे जानकारी गराएको हो।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ९ : ५२ बजे

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६