प्रेस काउन्सिलको कावा अध्यक्षमा भण्डारी, राजश्व बोर्डको अध्यक्षमा दाहाल | Khabarhub Khabarhub

प्रेस काउन्सिलको कावा अध्यक्षमा भण्डारी, राजश्व बोर्डको अध्यक्षमा दाहाल


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई जिम्मेवारी तोकेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री डा. युवराज खतिवडाले भण्डारीलाई सदस्य नियुक्त गरेसँगै कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको जानकारी दिएका हुन् ।

काउन्सिको सदस्यमा भण्डारी र दिपक पाण्डे नियुक्त भएका छन् ।

यसैगरी राजश्व बोर्डको अध्यक्षमा पूर्व सचिव महेश दाहाललाइ नियुक्त गरिएको छ । सदस्यमा निर्मल हरि अधिकारीलाई नियुक्त गरिएको मन्त्री खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ५ : ३४ बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं– विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको