प्रेस काउन्सिलको कावा अध्यक्षमा भण्डारी, राजश्व बोर्डको अध्यक्षमा दाहाल « Khabarhub

प्रेस काउन्सिलको कावा अध्यक्षमा भण्डारी, राजश्व बोर्डको अध्यक्षमा दाहाल


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई जिम्मेवारी तोकेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री डा. युवराज खतिवडाले भण्डारीलाई सदस्य नियुक्त गरेसँगै कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको जानकारी दिएका हुन् ।

काउन्सिको सदस्यमा भण्डारी र दिपक पाण्डे नियुक्त भएका छन् ।

यसैगरी राजश्व बोर्डको अध्यक्षमा पूर्व सचिव महेश दाहाललाइ नियुक्त गरिएको छ । सदस्यमा निर्मल हरि अधिकारीलाई नियुक्त गरिएको मन्त्री खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ५ : ३४ बजे

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल