समाजकल्याण परिषदको कोषाध्यक्षमा सुवेदी नियुक्त « Khabarhub

समाजकल्याण परिषदको कोषाध्यक्षमा सुवेदी नियुक्त


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजकल्याण परिषदको कोषाध्यक्षमा लोकनाथ सुवेदी नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई परिषदको कोषाध्यक्षमा नियुक्त गरेको हो ।

सुखानी शहीद प्रतिस्ठानमा सचिवसमेत रहेका सुवेदीले सामाजिक अभियानको लामो अनुभवलाई परिषदको संस्थागत विकास, सामाजिक तथा नागरिक संघसंस्था र आम नागरिकको समग्र विकासका योगदान पुर्‍याउने गरी काम गर्ने बताएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ५ : ०० बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज