पूजाको मुस्कान (फोटो फिचर) « Khabarhub

पूजाको मुस्कान (फोटो फिचर)


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार पूजा शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ कोरोना भाइरसका कारणले गरिएको लकडाउनपछि रिलिज हुन पाएको छैन ।

अब सिनेमा हलमा फिल्म कहिले रिलिज हुन्छ भन्ने टुंगो छैन । उक्त फिल्ममा पूजाको जोडी पल शाहसँग बाँधिएको छ ।

केही समयअघि पूजा आफूले दिएको एक अन्तर्वार्ताका कारण विवादमा परिन् । नेपालमा कति जिल्ला र प्रदेश छन् भन्ने सामान्य प्रश्नको जवाफ पनि दिन नसकेपछि उनको चौतर्फी आलोचना गरियो ।

यो घटनाले उनी निकै तनावमा पनि परिन् । पछिल्लो समय भने उनी खुशी हुने प्रयासमा छिन् । आफ्ना कमजोरी सुधार्ने प्रयासमा छिन् ।

यो लकडाउन यता केही म्युजिक भिडियोमा अभिनय गरेकी पूजा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहन्छिन् ।

उनले इन्स्टाग्राममा नयाँ तस्वीर शेयर गरेकी छिन् । ती तस्वीरमा पूजाको सुन्दरता झल्केको छ । तस्वीर शेयर गर्दै उनले लेखेकी छिन् – आफ्नो आत्मालाई खुशी हुन समय दिनुहोस् ।

उनले योसँगै शेयर गरेका तस्वीरमा पनि पूजा खुशी देखिएकी छिन् ।

तस्वीरहरूः पूजा शर्माको इन्स्टाग्रामबाट ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १० : १७ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा

ओलीविरूद्ध उभिएका एमाले काठमाडौं अध्यक्ष निरौलाले दिए राजीनामा

काठमाडौं– नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले पदबाट

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका