यो फिल्ममा दिशा पटानीसँग रोमान्स गर्दै शाहिद कपूर « Khabarhub

यो फिल्ममा दिशा पटानीसँग रोमान्स गर्दै शाहिद कपूर


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – फिल्म ‘कबीर सिंह’ को सफलतापछि शाहिद कपूरलाई ठूला प्रोजेक्टका फिल्मबाट अफर आइरहेको छ ।

यतिबेला उनी शंशाक खेतानले निर्देशन गर्ने फिल्म ‘योद्धा’ का कारण चर्चामा छन । उक्त फिल्म करण जोहरले निर्माण गर्ने भएका छन् ।

खबरका अनुसार फिल्मको शीर्ष भूमिकामा महिला कलाकारको खोजी भइरहेको थियो । अब त्यो पूरा भएको छ । फिल्ममा दिशा पटानीले अभिनय गर्ने फाइनल भएको बताइएको छ ।

‘योद्धा’ मा शीर्ष भूमिकामा शाहिद कपूरले पनि अभिनय गर्ने भएका छन् । फिल्ममा शाहिद र दिशाको जोडी देख्न सकिनेछ । यी दुवैले फिल्ममा योद्धाको भूमिका निभाउनेछन् । र, दमदार एक्सन दिनेछन् ।

फिल्म निर्माण टिमले छिट्टै नै फिल्मको आधिकारिक घोषणा गर्ने जनाइएको छ । फिल्मको छायांकन अर्को वर्षबाट थालिने जनाइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ३ : २५ बजे

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित

रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्

दक्षिण कोरिया–जापान सहकार्य विस्तार गर्न इसिबाको जोड

सियोल- जापानका पूर्वप्रधानमन्त्री सिगेरु इसिबाले दक्षिण कोरिया र जापानले रक्षा, कृत्रिम